२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

शनिवार , श्रावण १७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार दिउँसो शीतलनिवासमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच विकसित देशको घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

उक्त भेटवार्तामा भएका अन्य छलफलका विषयहरू भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट