२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एकैदिन सुनको मूल्यमा ३४ सयको वृद्धि, चाँदीको पनि बढ्यो

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट