२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँ र चाँदीमा ५ रुपैयाँको वृद्धि भएको हो ।

जस अनुसार आज प्रतितोला सुन एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट