२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अनाहकमा उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गरे : अध्यक्ष प्रचण्ड

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउन खोज्ने कार्य गलत भएको बताएका छन् । मङ्गलवार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार गठन भएदेखि नै गल्ती बाहेक राम्रो कुनै काम गर्न नसकेको भन्दै उनले उपसभामुख उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको बताए ।

सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कांग्रेस–एमालेको कोसिस गलत रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट