२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण सदनमा प्रश्नोत्तर कार्यक्रम स्थगित

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री केपी ओली आज सदनमा अनुपस्थित हुने भएका हुन् ।

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने भएका हुन् ।

सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट