२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

भूमि विधेयक समितिबाट पारित, माओवादी र रास्वपाले फरक मत राख्ने

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ ।

बिहीबार बसेको समिति बैठकबाट भूमि विधेयक बहुमतले पारित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने फरक मत राख्ने तयारी गरेका छन् ।

फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट