२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

माओवादी पदाधिकारी बैठक पुन: स्थगित

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक स्थगित गरिएको छ ।

आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको हो । अध्यक्ष ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो ।

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

गत बिहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट