काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
उक्त बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनेछ । साथै बैठकले आवश्यक निर्णयहरू पनि गर्न सक्ने छ ।
प्रतिक्रिया दिनुहोस