सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतमा एकैदिन थपिए करिब ४ लाख संक्रमित, ३६ सय बढीकाे मृत्यु

भारतमा एकैदिन थपिए करिब ४ लाख संक्रमित, ३६ सय बढीकाे मृत्यु

काठमाडाैं । भारतमा आइतबार एकैदिन ३ लाख ९२ हजार ४८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ सय ८९ जना संक्रमितको मृत्यु भएको छ ।

यही अवधिमा तीन लाख ७ हजार जना निको भएका छन् । भारतमा कूल संक्रमित संख्या १ करोड ९५ लाख पुगेको छ । कूल मृत्यु संख्या २ लाख १५ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ३३ लाख ४९ हजार पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend