२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुनचाँदीको मूल्यमा उच्च रेकर्ड, तोलाको कति पुग्यो ?

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । स्थानीय बजारमा लगातार सुनको मूल्य वृद्धि भएको छ । हिजो बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला २५ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट