२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आज राति खग्रास चन्द्रग्रहण, नेपालभर देखिने

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ मा सुरु भई ११:५६ मा मध्य, १२:३८ मा उन्मीलन र १:४१ मा मोक्ष हुनेछ ।

जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमध्ये १ घण्टा २३ मिनेट खग्रास रहनेछ । ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म देखिनेछ ।

शास्त्रीय परम्परा अनुसार दिउँसो १स्११ बजेदेखि बालबालिका, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट