काठमाडौँ । जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको प्रदर्शनलाई अभिनेता अनमोल केसीले समर्थन गरेका छन् ।
उनले आफ्नो फेसबुक पोस्टमार्फत जेनजी पुस्ताले गर्न लागेको भ्रष्टाचार विरोधी, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने सरकारको प्रयासविरुद्धको प्रदर्शनलाई समर्थन जनाएका हुन् ।
उनले अब नेपाली नागरिकहरू चुप लागेर नबस्ने बताए । सरकारले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र नागरिकको आवाजलाई दबाउन खोजेको भन्दै जनता अझ ठूलो आवाजमा उठ्ने उनले बताए ।
उनले लेखेका छन् :

प्रतिक्रिया दिनुहोस