
काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद पौडेललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।
साेमबार नै मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मीला कुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend