काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन क्षेत्र जेनजीले कब्जामा लिएका छन् ।
सोमबार नयाँ बानेश्वर र संसद भवनको वरिपरिका सडकहरू जेनजी आन्दोलनमा सहभागीहरूले कब्जा गरेका हुन् ।
प्रदर्शनका क्रममा जेनजी पुस्ताका प्रदर्शनकारीले संसद भवन भित्र प्रवेश समेत गरे । सो क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा समेत प्रहार गरेको छ ।
प्रतिक्रिया दिनुहोस