२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजीको आन्दोलन उग्र, संसदको गेटमा लगाए आगो

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजीको आन्दोलन उग्र बनेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएका छन् ।

त्यस्तै, प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको पर्खाल समेत भत्काएका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा समेत प्रहार गरेको छ ।

संसद भवन गेटमा लागेको आगो अझै निभाउन सकिएको छैन ।

अहिले प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ । भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध उर्लिएका नयाँ पुस्ताका युवा (जेनजी) हरू विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट