२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजी प्रदर्शन : गृहमन्त्री लेखकसहित उच्च पदस्थ अधिकारीहरु छलफलमा

सोमवार , भाद्र २३, २०८२

काठमाडौं। जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकसहित उच्च पदस्थ अधिकारीहरु छलफलमा जुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन रोक्नका लागि सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका हुन् ।

गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेसहितका कर्मचारीहरू आन्दोलनको सूचना सङ्कलन गरिरहेका छन् ।

गृहमन्त्री लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट