२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजीको आन्दोलनसँगै चल्न थाल्यो फेसबुक

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । सोमबार सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । जेनजीको आन्दोलनसँगै देशका कतिपय ठाउँमा फेसबुक खुलेको हो ।

प्रयोगकर्ताका अनुसार वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका छन् ।

तर नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारले गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कायमै रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट