२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा एक जनाले त्यहीँ ज्यान गुमाएका थिए । त्यस्तै, सो क्रममा घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सो क्रममा प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् ।

प्रदर्सनमा सैयौँ घाइते भएका छन् । घाइतेहरूको यकिन विवरण भने आइसकेको छैन ।

सोमबार जेनजीहरुले सामाजिक सञ्जाल बन्दको विरोधका साथै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट