२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रदर्शनकारीले गरे सुन्धाराको प्रहरी बिटमा आगजनी

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । सरकारले दमन गरेपछि उग्र बनेका जेनजी प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगजनी गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका १८ जनाको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको छ । आक्रोशित भिडले सुन्धाराको प्रहरी बिटमा आगजनीपछि सुन्धारा क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन्। न्युरोड क्षेत्र सुनसान बनेको छ।

भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेन्जी पुस्ताले प्रदर्शन सुरु गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट