२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

झापामा एमाले कार्यालयमा आगजनी, पुष्पलालको शालिक तोडफोड

मंगलवार , भाद्र २४, २०८२

विराटनगर । आज पनि देशभर प्रदर्शन जारी छ । आजको प्रदर्शन नेताहरुको निवास र सरकारी कार्यालय केन्द्रित बनेको छ ।

यसै क्रममा कोशी प्रदेशका शहरमा पनि बिहानैबाट आन्दोलन जारी छ । आन्दोलनकारीहरुले झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा आगो लगाएका छन् ।

यस्तै, विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् ।

यस्तै इटहरीमा पनि कर्फ्यू तोडेर प्रदर्शनकारी भेला हुन थालेका छन् । हिजोको प्रदर्शनमा २ जनाको ज्यान गएपछि इटहरी तनावग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट