२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

तारकेश्वरको वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । काठमाडौंको तारकेश्वरको वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएपछि आन्दोलन उग्र बनेको हो ।

आज आन्दोलनकारीले नेताहरुको घर र पार्टी कार्यालयमा आगजनी, तोडफोड गरिरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट