२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

गोठाटारसहितका क्षेत्रमा आगलागीका घटना भइरहेकोले हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट