२०८३, आषाढ १ गते
सोमवार, आषाढ १ गते २०८३
मंगलवार , भाद्र २४, २०८२
Shares
काठमाडौं । जेनजी आन्दोलनकारीहरुले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।
आज जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ ।
प्रधानमन्त्री ओलीले पनि भर्खरै राजीनामा दिइसकेका छन् ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस