काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा पनि तोडफोड र आगजनी गरेका छन् ।
जेनजी आन्दोलनकारीले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी गरेको हो ।
जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस