२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

उपप्रधानमन्त्री प्रकाशमान सिंहको घर जलेर ध्वस्त

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा जेनजी प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।

नेता केन्द्रीत प्रदर्शनकारीले आज सिंहको घर र गाडी जलाइदिएका हुन् ।

स्रोतका अनुसार उपप्रधानमन्त्री सिंह र उनको परिवार नेपाली सेनाको सुरक्षामा छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट