२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजीहरुले मनाउन थाले विजय उत्सव

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले विजय उत्सव मनाउन थालेका छन् । सोमबार र मंगलबार दिनभर प्रदर्शन गरेका उनीहरु अहिले आफूहरुको जित भएको भन्दै उत्सव बनाउन थालेका हुन् ।

जेनजीहरुले सोमबार भ्रटाचारको विरोध, बेथितिको विरोध, सामाजिक सञ्जाल बन्दको विरोध लगायतमा प्रदर्सन सुरु गरेका थिए ।

प्रदर्शन हिंसात्मक बनेपछि सरकारको दमनबाट सोमबार १९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि जेनजी युवाहरू आज झनै आक्रोशित भएका थिए । आजको युवा आन्दोलन उग्र बनेको थियो । देशभर नेताहरुलाई टार्गेट गरी आक्रमण र नेताका आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट