२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पनि आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पनि आगजनी भएको छ।

जेनजीहरूको आन्दोलनकारीहरुले टंगालस्थित अख्तियार कार्यालयमा मंगलबार साँझ आगजनी गरेका हुन् ।

जेनजीहरूले अहिले शीर्ष नेताहरु र नेताका घरमा आगो लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट