२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आगजनीपछि सर्वोच्च अदालतका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

जेन–जी आन्दोलनका क्रममा मंगलबार भएको आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएपछि यस्तो निर्णय गरिएको हो।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले बुधबार बिहान जारी गरेको सूचनामा भनिएको छ, “मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको छ। भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट