२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । अनिश्चितकालका लागि बन्द भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

बैठकले जारी गरेको सूचनामा यात्रुहरुले आ-आफ्नो वायु सेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन अनुरोध गरेको छ । साथै, आफ्नो परिचय खुल्ने कागजात र हवाई टिकट लिएर आउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट