२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजीलाई सागर ढकालले भने : मध्यस्तकर्ताको भुमिका निभाउन तयार छु

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेर पराजित भएका स्वतन्त्र युवा नेता सागर ढकालले जेनजीहरुलाई आफू मध्यस्तकर्ताको भुमिका निभाउन तयार रहेको बताएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रिय जेनजी साथिहरु कोही पनि नभएमा म हजुरहरुलाई मध्यस्तकर्ताको भुमिका निभाउन तयार छु। धेरैले म नै हुन्छु भन्नुभएको छ, म त्यो लाइनमा छैन, म पछि बसेर काम गर्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट