२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मन्त्रीहरुले गरे जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण

बुधवार , आश्विन १, २०८२

काठमाडौं । सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको संसद भवनको निरीक्षण गरेका छन् ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री डा. रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले संसद भवन पुगेर निरीक्षण गरेका हुन्।

त्यस्तै, उनीहरुले आजै जेनजी आन्दोलनकारीले जलाएर ध्वस्त बनाएको सर्वोच्च अदालत र भैंसेपाटीस्थित मन्त्री निवासको पनि अवलोकन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट