२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज तोलाको कति ?

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। बुधबार कारोबार मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार ७ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिनका तुलनामा तोलामा २० रुपैयाँ बढेर बुधबारको कारोबार मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३७७३.३९ डलरले कारोबार भइरहेको छ। चाँदी पनि उच्च हुँदै प्रति औंस ४४.१७ डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट