२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का, काठमाडौं बाहिर जान पनि रोक

आइतवार , आश्विन १२, २०८२

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको सरकारको दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो ।

ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो ।

गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट