२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

माओवादीको सचिवालय बैठक सुरू

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुनेछ ।

बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने जनाइएको छ ।

हालै बसेको माओवादीको बैठकले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट