२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ : अध्यक्ष प्रचण्ड

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । सोमबार पार्टी सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताए ।

उनले पार्टी चुनावको तयारीमा जुट्ने निर्णय केन्द्रीय समितिले गरेको पनि बताए । त्यसका लागि अरू राजनीतिक दलसँग पनि छलफल गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट