काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बिहिबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा मन्त्रालयगत एजेण्डा र समसामयिक विषयमा छलफल हुनेछ ।
साथै, हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुनःस्थापनाबारे पनि निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस