logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • भारतमा १८ वर्ष माथिकालाई खोप र गरीबलाई दिवालीसम्म अन्न निःशुल्क दिने मोदीको घोषणा

    भारतमा १८ वर्ष माथिकालाई खोप र गरीबलाई दिवालीसम्म अन्न निःशुल्क दिने मोदीको घोषणा

    3.4K
    Shares

    काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षमाथि उमेरका सबै नागरिकलाई निःशुल्क रूपमा कोरोना भाइरस संक्रमण विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।

    सोमवार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खोप लगाउन मिल्ने देशका सबै नागरिकलाई निःशुल्क खोप दिने घोषणा गरे । प्रधानमन्त्री मोदीले आगामी दिवालीसम्म देशका सबै गरीब नागरिकलाई निःशुल्क अन्न दिने घोषणा समेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend