२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

काठमाडौं जेसीजद्वारा जेसी विकास श्रेष्ठसहित सम्पूर्ण सदस्यलाई बधाई

आइतवार , मंसिर २१, २०८२

​काठमाडौं । काठमाडौं जेसीजले सन् २०२६ को कार्यकालका लागि निर्वाचित सम्पूर्ण बोर्ड सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संस्थाको ५६औं अध्यक्षको जिम्मेवारी जेसी विकास श्रेष्ठ (मिलन)ले सम्हाल्ने भएका छन्।

​जेसीजले जारी गरेको विज्ञप्तिमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूको कार्यकाल सफल र प्रभावकारी बनोस् भन्ने कामना गरिएको छ।

कार्यसमितिमा चयन हुने प्रमुख पदाधिकारीहरू यस प्रकार रहेका छन्:

अध्यक्ष (President) -जेसी विकास श्रेष्ठ (मिलन)

कार्यकारी उपाध्यक्ष (Executive Vice President) -जेसी नर आदित्य राई

कार्यकारी उपाध्यक्ष (Executive Vice President) -जेसी सिद्धान्त गौली

कार्यकारी उपाध्यक्ष (Executive Vice President) -जेसी नबराज भण्डारी

उपाध्यक्ष (Vice President) -जेसी गरिमा लिम्बु

उपाध्यक्ष (Vice President) - जेसी बिशाल परियार

उपाध्यक्ष (Vice President) - जेसी निर्मल खड्का

उपाध्यक्ष (Vice President) - जेसी प्रिन्स सुवेदी

नवनिर्वाचित बोर्डको नेतृत्वमा काठमाडौं जेसीजले आगामी दिनमा युवा सशक्तीकरण, क्षमता विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौं जेसीज परिवार: नवनिर्वाचित बोर्डले संस्थाको गौरवलाई उच्च राख्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास संस्थाले लिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट