२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

रानीवारीको कवाड गोदाममा काठमाडौं महानगरले चलायो डोजर

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ ।

बिहीबार महानगर प्रहरी बलले रानीवारी क्षेत्रको टाउन प्लानिङ्भित्र रहेका दुई वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

बस्तीकाबीच कवाडी संकलन केन्द्र रहँदा जोखिम हुने भन्दै कवाडी संकलन केन्द्र हटाइएको काठमाडौं महानगर प्रहरी बलले जनाएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गरेको छ । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट