२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेतृत्वविरुद्धको षड्यन्त्रको प्रतिवादका लागि तयार रहन एमाले महासचिव पोखरेलको निर्देशन

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र पार्टीका नेतृत्वविरुद्ध अनेक षड्यन्त्र भएको जनाउँदै त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको सन्देशबारे पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई जानकारी गराउन आयोजना गरिएको भर्चुअल बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

महासचिव पोखरेलले आज ‘भर्चुअल’ बैठक मार्फत महाधिवेशनले एमाले र राजनीतिक दलप्रति जनतामा विश्वास पुनःजागृत भएको र पार्टीको आन्तरिक लोकतन्त्र थप मजबुद हुँदै गएको सुनाए ।

उनले सुरक्षाको प्रत्याभूति र वर्तमान सरकार गठनको संवैधानिक परीक्षण पूरा नभएसम्म अहिले यथास्थितिमा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचित सुनिश्चित नभएको पनि बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट