२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संसदमा विपक्षी दलको अवरोध

सोमवार , जेठ २५, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध कायमै राखेका छन् । 

बैठकमा विपक्षी दलका सबै सांसदहरूले उठेर विरोध गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको नेपाल–भारतको सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रधानमन्त्री शाहले उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने विपक्षी दलहरूले माग राखेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार