२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

जेनजी आन्दोलन घटना : रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जान सुझाव दिएका छन् । आजको कांग्रेस केन्द्रीय समिति बैठकमा तत्कालीन गृहमन्त्री लेखकलाई बयान लागि बोलाइएको विषयमा पनि छलफल भएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाका विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलाएको छ ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार आज बैठकमा यसबारेमा छलफल भएको र केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश नेताहरूले तत्कालीन गृहमन्त्री लेखकलाई बयानमा जान सुझाव दिएका हुन् ।

बैठकमा धेरै नेताहरूले बयानमा जाँदा राम्रो हुन्छ भनेर लेखकलाई सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट