२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने

बुधवार , पौष ९, २०८२

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

उनीहरु बीच दुई पार्टी एक भएर जाने सहमति भएको हो ।

साथै आजै दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर समेत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट