२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रवि लामिछाने र बालेन शाहबीच ललितपुरमा वार्ता सुरु

बिहिवार , पौष १०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच वार्ता सुरु भएको छ ।

अहिले ललितपुरको कुपण्डोलमा सभापति लामिछाने र मेयर शाहबीच छलफल चरिहेको छ ।

यसअघि पनि लामिछाने र शाहले ५ घण्टा लामो छलफल गरेका थिए ।

बालेनले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए । त्यसलगत्तै उनी लामिछानेसँग छलफलमा जुटेका हुन् ।

आजको उक्त भेटमा सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट