२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारले वातावरण बनाए चुनावमा जान तयार छौँ : केपी ओली

बिहिवार , पौष १०, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावमा जान तयार रहेको बताएका छन् । महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले वातावरण बनाए एमाले चुनावमा जान तयार रहेको बताएका हुन् ।

एमालेले स्वतन्त्र, धाँधलीरहीत चुनाव चाहेको भन्दै उनले सरकारले निर्वाचनको परिस्थिति बनाए आफू निर्वाचनमा सहभागी हुने र बहुमत ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट