२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अमरेश कुमार सिंह पनि पुगे बालेन र रविको वार्तामा

बिहिवार , पौष १०, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको वार्तामा अमरेश कुमार सिंह पनि पुगेका छन् ।

उनीहरु बीच ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा वार्ता चलिरहेको छ । उक्त वार्तामा अमरेश पनि पुगेका हुन् ।

बालेनले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए । त्यसलगत्तै उनी लामिछानेसँग छलफलमा जुटेका हुन् ।

आजको उक्त भेटमा सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट