२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रवि, कुलमान र बालेनबीच फेरि आजै भेटवार्ता हुँदै

बिहिवार , पौष १०, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

उनीहरु बीच आज साँझ भेटवार्ता हुने बताइएको छ ।

यसअघि आज बालेनले कुलमान घिसिङसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै बालेनको रास्वपा सभापति लामिछानेसँग वार्ता भएको थियो ।

उक्त भेट ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा भएको थियो । भेटपछि बाहिरिँदै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक भएर अघि बढ्ने विषयमा उनीहरूबीच वार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट