काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
कांग्रेसले बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान भएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेका छन् ।
यससँगै, केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको हो ।
प्रतिक्रिया दिनुहोस