२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अध्यक्ष लिङ्देनसहित राप्रपा नेताहरूले भेटे प्रधानमन्त्री कार्की

बिहिवार , पौष २४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका नेताहरूले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

राप्रपाले गर्ने पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दिन उनीहरुले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट