२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पद बाँडेर मुलुक अगाडि बढ्न सक्दैन, पार्टीमा परिवर्तन आवश्यक छ : चन्द्र भण्डारी

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसकेको भन्दै पार्टीमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भण्डारीले ठूला दल मिलाएर सरकार बनाइए पनि अपेक्षित परिणाम नआएको उल्लेख गरे । प्रजातन्त्र जोगाउन गम्भीर आत्मसमीक्षा र परिवर्तन आवश्यक रहेको उनले बताए ।

उनले ठुला दलहरू मिलेर सरकार बनाए पनि नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट